आफूलाई सहयोग नगरेको भन्दै उपप्रधानमन्त्री महासेठले गरे ७ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे?

काठमाडौं । उपप्रधान,भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफू अनुकुल काम नगरेको भन्दै धमाधम कर्मचारीहरुको सरुवा गरेका छन् । आफूले भने अनुसारको काम नगर्ने सहसचिवहरुको उनले सरुवा गरेका छन् । मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख कुबेर नेपालीको सरुवा भएको छ । उनलाई मध्यपहाडी लोकमार्गबाट सडक विभाग सरुवा गरेर जिम्मेवारीविहीन बनाइएको छ । मध्यपहाडी लोकमार्गमा भर्खरै बढुवा … Continue reading आफूलाई सहयोग नगरेको भन्दै उपप्रधानमन्त्री महासेठले गरे ७ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे?