सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ पक्राउ, यस्तो छ घटना

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन सेञ्चुरी कमर्शियल बैंकका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ । सोमबार सीआईबीले तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो । बैंकिङ कसुरको मुद्दा अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरेको एसपी होबिन्द्र बोटगीले जानकारी दिए । यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा २०८० … Continue reading सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ पक्राउ, यस्तो छ घटना