नियामककै मिलेमतोमा इन्टरनेटका उपभोक्ता ठगिए, स्वीकृत दरभन्दा बढी व्याण्डविथ दिएको भन्दै पैसा असुली
इन्टरनेट सेवाप्रदायकले कानूनी व्यवस्था विपरीत स्वीकृत दरभन्दा बढीको व्याण्डविथ बिक्री गर्ने भन्दै ग्राहकबाट शुल्क असुली गरिरहेका छन् । नियामक निकायबाट जम्मा १५० एमबीपीएससम्मको व्याण्डविथ स्वीकृत गराएर सेवाप्रदायकले ३०० एमबीपीएससम्मको व्याण्डविथ भन्दै ग्राहक ठगी गरिरहँदा पनि सेवाप्रदायक भने मूकदर्शक मात्रै छ । काठमाडौं । इन्टरनेट सेवाप्रदायकले नियामक निकायकै मिलेमतोमा उपभोक्ता ठगी गरिरहेको पाइएको छ । वषौंदेखि … Continue reading नियामककै मिलेमतोमा इन्टरनेटका उपभोक्ता ठगिए, स्वीकृत दरभन्दा बढी व्याण्डविथ दिएको भन्दै पैसा असुली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed