मौद्रिक नीतिमार्फत ऋण लिन पाउने सीमा ७५ प्रतिशत पुर्‍याउन गभर्नरसँग नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले ऋण लिन पाउने सीमा २५ प्रतिशत पुर्याउन माग गरेको छ । शुक्रबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको टोलीले मौद्रिक नीतिका विषयमा गर्भनर महाप्रसाद अधिकारीसँग भेट गरे ऋणको सीमा ५० प्रतिशतबाट ७५ प्रतिशत बनाउन माग गरेको हो । छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको अटोमोबाइल्स क्षेत्रलाई माथी ल्याउन नीतिहरुमा … Continue reading मौद्रिक नीतिमार्फत ऋण लिन पाउने सीमा ७५ प्रतिशत पुर्‍याउन गभर्नरसँग नाडाको माग