बालेन लक्षित ओलीको टिप्पणी: ‘भैंसीको ढाडमा बसेर चार लात हाने भनेर झिँगा दंग पर्छ’

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले गिरीबन्धु टी–इस्टेटबारे गरेको टिप्पणीको जवाफ दिएका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा एमाले अध्यक्ष ओलीले बालेनको नाम नलिइ ‘झिँगाले भैँसीको ढाडमा लात्ती हानेँ भनेर मख्ख पर्ने’ भन्दै व्यंगात्मक टिप्पणी गरे । उनले आफू अनावश्यक ढंगमा विवादमा पर्न नचाहेको भन्दै … Continue reading बालेन लक्षित ओलीको टिप्पणी: ‘भैंसीको ढाडमा बसेर चार लात हाने भनेर झिँगा दंग पर्छ’