विद्युतीय गाडीमा बिवाइडी एट्टो थ्री र टाटा टियागोको रजगज, कुन गाडीको हिस्सा कति ?

काठमाडौं । यसवर्ष बजारमा थपिएकामध्ये दुईतिहाई कार इलेक्ट्रिक रहेको पाइएको छ । चालु आर्थिक वर्षको १० महिनामा ११ हजार ८ सय ९ कार आयात भएका छन्, जसमध्ये ७ हजार ८ सय २९ वटा कार इलेक्ट्रिक हुन् । आयात भएका कारमा विद्युतीयको हिस्सा ६६.१ प्रतिशत रहेको पाइएको छ । यस अवधिमा बीवाईडी कारको एकछत्र राज भएको … Continue reading विद्युतीय गाडीमा बिवाइडी एट्टो थ्री र टाटा टियागोको रजगज, कुन गाडीको हिस्सा कति ?