डेडिकेटेड-ट्रंकलाइन विवाद: मध्यमार्गी बाटोबाट समस्या समाधान गर्न प्राधिकरण र उद्योगी तयार

काठमाडौं । नेपाल विद्युत प्राधिकरण डेडिकेटेड फिडर तथा ट्रंकलाइनको दिर्घकालीन समाधानका लागि मध्यमार्गी बाटो अपनाउन तयार देखिएको छ । र, चित्तबुझ्दो प्रस्ताव आए मध्यमार्गी बाटोमा उद्योगीहरुले पनि सहमतिमा आउन सक्ने बताएका छन् । विगतमा कुलमान घिसिङको हठका कारण प्राधिकरण र उद्योगीबीच छलफल हुन सकेको थिएन । सम्वादहिनताले समस्या समाधान नभई चर्किँदै गएको थियो । तर … Continue reading डेडिकेटेड-ट्रंकलाइन विवाद: मध्यमार्गी बाटोबाट समस्या समाधान गर्न प्राधिकरण र उद्योगी तयार