सामुदायिक विद्यालयबाट व्यवस्थापन समितिको अधिकार खोस्दै सुमना

काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षा नियमावली २०५९ मा दशौं संशोधन गरेको छ । शिक्षा मन्त्री सुमना श्रेष्ठको निर्देशनमा मन्त्रालयले शिक्षा(दशौं संशोधन) नियमावली २०८० तयार गरेको हो । तयार भएको संशोधनलाई सहमतिका लागि कानुन मन्त्रालय पठाउने तयारी शिक्षा मन्त्रालयले गरेको छ । संशोधित व्यवस्थामा शिक्षकहरुको सरुवामा यसअघि विद्यालय व्यवस्थापन समितिमा रहेको अधिकार कटौती गरेर तयार गरिएको … Continue reading सामुदायिक विद्यालयबाट व्यवस्थापन समितिको अधिकार खोस्दै सुमना