ऊर्जाको पत्रपछि डेडिकेटेड फिडर-ट्रंकलाइनको महसुल गणना गर्न समिति बनाउँदै प्राधिकरण

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले २०७२ माघदेखि २०७५ बैशाखसम्मको थप महसुल उठाउन पत्र पठाएपछि नेपाल विद्युत् प्राधिकरणले  महसुल गणना गर्न आन्तरिक समिति बनाउने भएको छ । प्राधिकरणका निर्देशक गणेश लुईटेलको संयोजकत्वमा ७ सदस्यीय समिति बनाउन लागेको हो । मन्त्रालयले आइतबार प्राधिकरणलाई महसुल तत्कालै उठाउन पत्र पठाएको थियो । ‘मन्त्रालयले २०७२ माघदेखि २०७५ पुससम्मको थप … Continue reading ऊर्जाको पत्रपछि डेडिकेटेड फिडर-ट्रंकलाइनको महसुल गणना गर्न समिति बनाउँदै प्राधिकरण