लालीगुराँस सहकारीका सीईओ भण्डारी नै बचतकर्ताको पैसा चोरीमा संलग्न, ११ जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । बचतकर्ताको पैसा चोरीको आरोपमा श्री लालीगुरास बहुउद्देश्यीय सहकारीका सचिव तथा कार्यकारी अधिकृृत सुरेन्द्र भण्डारीसहित ११ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएका ११ जनामध्ये १ जना पक्राउ परेका छन् भने १० जना फरार छन् । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको चुच्चेपाटी शाखाको सदस्य दावा डोमा शेर्पाको १ करोड ६९ … Continue reading लालीगुराँस सहकारीका सीईओ भण्डारी नै बचतकर्ताको पैसा चोरीमा संलग्न, ११ जनाविरुद्ध पक्राउ पुर्जी