संसदमा अर्थमन्त्रीको जवाफ: संसदीय समितिको निर्देशनमा स्पोन्ज आइरनमा भन्सार बढाएँ

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले संसदीय समितिको निर्देशनमा आफूले स्पोन्ज आइरनको भन्सार महशुल दर वृद्धि गरेको बताएका छन्। सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै बुधबार अर्थमन्त्री पुनले स्पोन्ज आइरनको भन्सार महशुल दर वृद्धि तथा विलेट आयातमा लाग्ने अन्तःशुल्क हटाउनका लागि संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गरेको निर्णय अनुसारको निर्देशनलाई आधार लिइएको … Continue reading संसदमा अर्थमन्त्रीको जवाफ: संसदीय समितिको निर्देशनमा स्पोन्ज आइरनमा भन्सार बढाएँ