मुख्य सचिवले क्याविनेटको निर्णय किर्ते गर्दा छाप नै छुटाए

काठमाडौं । मुख्य सचिव बैकुण्ठ अर्यालले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई लेखेको पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको छाप नै नभएको पाइएको छ । मुख्य सचिव अर्यालले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विषयमा मन्त्रिपरिषदको कार्यान्वयनका लागि पठाएको पत्रमा छाप नै छैन  । हतार हतार किर्ते गरेर पत्र पठाउँदा छाप नै छुटेको हो । ‘छाप नभए पनि औपचारिक … Continue reading मुख्य सचिवले क्याविनेटको निर्णय किर्ते गर्दा छाप नै छुटाए