मुख्य सचिवले क्याविनेटको निर्णय किर्ते गर्दा छाप नै छुटाए
काठमाडौं । मुख्य सचिव बैकुण्ठ अर्यालले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई लेखेको पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको छाप नै नभएको पाइएको छ । मुख्य सचिव अर्यालले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विषयमा मन्त्रिपरिषदको कार्यान्वयनका लागि पठाएको पत्रमा छाप नै छैन । हतार हतार किर्ते गरेर पत्र पठाउँदा छाप नै छुटेको हो । ‘छाप नभए पनि औपचारिक … Continue reading मुख्य सचिवले क्याविनेटको निर्णय किर्ते गर्दा छाप नै छुटाए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed