५ अर्बको प्रिफरेन्सियल सेयर जारी गर्न एनआईसी एशियाले माग्यो राष्ट्र बैंकसँग अनुमति

काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकसँग ५ अर्ब रुपैयाँबराबरको प्रिफरेन्सियल (अग्राधिकार) सेयर जारी गर्ने अनुमति मागेको छ । बैंकले पर्पेचुअल प्रकृतिको नन्–क्युमुलेटिभ प्रिफरेन्सियल सेयर निष्काशन गर्ने अनुमति मागेको हो । एनआईसी यस्तो प्रकृतिको सेयर जारी गर्ने अनुमति माग्ने दोस्रो बैंक हो । बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षालगत्तै अग्राधिकार सेयर जारी गर्ने अनुमति … Continue reading ५ अर्बको प्रिफरेन्सियल सेयर जारी गर्न एनआईसी एशियाले माग्यो राष्ट्र बैंकसँग अनुमति