ग्राहक बटुल्न टेलिकम अगाडि, आम्दानी भने एनसेलको धेरै !

टेलिकम कम्पनीहरुबीच जसकाे एभरेज रेभिन्यु पर युजर पर मन्थ (एआरपीयू) धेरै छ उसैकाे वार्षिक आम्दानी पनि बढी हुनु स्वभाविक भएपनि प्रतिस्पर्धी एनसेलको तुलनामा नेपाल टेलिकमकाे सेवा र ग्राहक संख्या धेरै छ । पछिल्लाे समय ओटीटी प्लेटफर्मका कारण टेलिकमकाे आम्दानी घट्दै जानु एउटा फरक पाटो हाे । तर, पछिल्लाे एक दशकको तथ्यांक टेलिकमको धेरै भएपनि आम्दानीमा … Continue reading ग्राहक बटुल्न टेलिकम अगाडि, आम्दानी भने एनसेलको धेरै !