नेपाल टेलिकमको प्रवन्ध निर्देशकका लागि दरखास्त आह्वान, १२ वर्षको कार्यानुभव हुनुपर्ने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको प्रवन्ध निर्देशकको लागि दरखास्ता माग गरिएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रवन्ध निर्देशक पदमा नियुक्ति लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा इच्छुक आवेदकले सम्पर्क गर्नुपर्ने गरी एक सूचना जारी भएको छ । टेलिकमको प्रवन्ध निर्देशक बन्न ३५ वर्ष … Continue reading नेपाल टेलिकमको प्रवन्ध निर्देशकका लागि दरखास्त आह्वान, १२ वर्षको कार्यानुभव हुनुपर्ने