केबी उप्रेती अध्यक्ष रहेको आइडियल यमुना सहकारीमा साढे ५ अर्ब अपचलनः कसको कति दायित्व ?

काठमाडौं । मर्जरको नाममा ५ वटा सहकारीका हजारौं बचतकर्ताको करिब ५ अर्ब रुपैयाँ अलपत्र परेको छ । गत असारमा ५ वटा सहकारी मर्ज भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बन्यो। मर्ज भएपनि एकीकृत कारोबार भने गर्न पाएन । अहिले यी ५ वटा सहकारीले मर्जका नाममा बचतकर्ताको करिब ५ अर्ब रुपैयाँ बचत अलपत्र पारेका छन् … Continue reading केबी उप्रेती अध्यक्ष रहेको आइडियल यमुना सहकारीमा साढे ५ अर्ब अपचलनः कसको कति दायित्व ?