१० हजार करोडको गिरीबन्धु कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला केपी ओलीज्यू: बालेन

काठमाडौं । फुटपाथ विस्तार गर्न भत्काएको न्युरोडको सडक टाल्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रोश पोखेका छन् । फुटपाथ विस्तार गर्न भत्काएको स्थानमा सडक विभागले टाल्न थालेपछि उनी आक्रोशित भएका हसन् । उनले गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न महानगरले न्युरोड क्षेत्रमा गर्न लागेको फुटपाथ विस्तार कार्यमा अवरोध … Continue reading १० हजार करोडको गिरीबन्धु कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला केपी ओलीज्यू: बालेन