सहकारीको ९६ करोड अपचलन गरेको आरोपमा राप्रपा सांसद बस्‍नेतसहित २५ विरुद्ध मुद्दा दर्ता

काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी राप्रपा सांसद गीता बस्नेतसहित २५ जनाविरुद्ध पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । पूर्वी नवलपरासीको छिपछिपे सहकारी संस्था लिमिटेडमा बचतकर्ताहरुले राखेको रकम अपचलन गरेको आरोपमा सांसद र उनका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको थियो । बस्नेत, उनका ज्वाइँ नगेन्द्र रिमालसहितका व्यक्तिहरु मिलेर बचतकर्ताहरुको ९६ करोड … Continue reading सहकारीको ९६ करोड अपचलन गरेको आरोपमा राप्रपा सांसद बस्‍नेतसहित २५ विरुद्ध मुद्दा दर्ता