राष्ट्र बैंकको दबाबपछि अन्ततः एक भए नेप्स र क्लियरिङ हाउस, भोलिबाट एकीकृत कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकको तीब्र दबाबपछि नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम्स (नेप्स) लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) एक भएका छन् । भुक्तानी सेवा प्रदायक नेप्स र एनसीएचएल एक हुने गरी एनसीएचएलले नेप्सलाई प्राप्ति गर्ने सम्झौता २०८० चैत २३ गते भएको थियो । जसअनुसार सोबारदेखि एकीकृत कारोबार सुरू हुने भएको हो । बैंक वित्तीय … Continue reading राष्ट्र बैंकको दबाबपछि अन्ततः एक भए नेप्स र क्लियरिङ हाउस, भोलिबाट एकीकृत कारोबार