नेपाल युरोपियन युनियनको हवाई सुरक्षा चासोबाट हटेन
काठमाडौं । नेपाल वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन युनियन अन्तर्गतको मोभिलिटी एण्ड टान्सपोर्ट डिभिजनले पुन: अस्वीकार गरेको छ । गत बिहीबार डिभिजनले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालका २० वटा वायुसेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा निरन्तरता दिएको हो । युरोपियन युनियनले नेपालका सबै कम्पनीलाई हवाई सुरक्षा चासोमा राख्दै युरोपियन आकाशमा उडान गर्न रोक लगाएको … Continue reading नेपाल युरोपियन युनियनको हवाई सुरक्षा चासोबाट हटेन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed