बजेटमा ओलीको असन्तुष्टि, सिलिङभन्दा २० अर्ब बढी बजेट पाउँदा पनि किन रिसाए महासेठ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएजस्तो देखिएको टिप्पणी गरे । शनिबार एमाले संसदीय दलको बैठकमा ओलीले बजेटमाथि असन्तुष्टि पोखेका हुन् । उनले बजेट सत्ता गठबन्धनको नभएर सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको जस्तो भएको टिप्पणी गरे । सरकारमा सहभागी दलहरुसँग परामर्श नगरि बजेट आएको … Continue reading बजेटमा ओलीको असन्तुष्टि, सिलिङभन्दा २० अर्ब बढी बजेट पाउँदा पनि किन रिसाए महासेठ ?