संसदीय समितिले जिबी-रविका ६, कांग्रेसका ३, एमालेका २, माओवादी र रास्वपाका १/१ सहकारीको छानबिन गर्ने

काठमाडौं । सहकारीका लाखौ बचतकर्ताको साढे २ खर्बभन्दा बढी बचत विभिन्न बहानामा टाठाबाठाले हिनामिना गरेपछि नेपाली कांग्रेसको पहलमा गठन भएको ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले काम सुरु गर्न कार्यालय तथा कर्मचारीलगायतका आवश्यक भौतिक एवं मानवीय संशाधन ब्यवस्था गर्दैछ । राजनीतिक तनावका कारण लामो समय संसद अवरोध भएपछि सरकारले एमाले सांसद … Continue reading संसदीय समितिले जिबी-रविका ६, कांग्रेसका ३, एमालेका २, माओवादी र रास्वपाका १/१ सहकारीको छानबिन गर्ने