वर्षमान पुन र जनार्दन शर्माको लडाइमा ३६ अर्ब लगानी थपेका स्टिल उद्योगी ‘सहिद’

काठमाडौं । नेपालमा सरकारको स्थीर नीति नभएका कारण पछिल्ला वर्षमा उद्योगीहरु लगानी गर्न डराउन थालेका छन् । एउटा सरकारले लिएको नीति अर्को सरकार आएर उल्टाउने मात्र होइन एउटै पार्टीको सरकार भए पनि अर्थमन्त्री परिवर्तन हुनासाथ नीति पनि परिवर्तन हुने गरेका प्रसस्त उदाहरणहरु छन् । त्यसमध्ये एउटा उदाहरण याे हो, आगामी आर्थिक वर्षको बजेटमा सरकारले ३ … Continue reading वर्षमान पुन र जनार्दन शर्माको लडाइमा ३६ अर्ब लगानी थपेका स्टिल उद्योगी ‘सहिद’