कार-जिप-भ्यानमा भ्याट छुट दिएको गल्ती सच्याउन ७० वर्ष पुरानो कानुनको सहारा लिँदै सरकार

काठमाडौं । सरकारले पेट्रोलियम कार-जिप-भ्यानमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटबारे गल्ती सच्याउने भएको छ । नयाँ आर्थिक विधेयकमा एचएस कोड ८७०२ र ८७०३ अन्तर्गत ड्राइभरसमेत १० वा सोभन्दा बढी यात्रु बोक्ने मोटर गाडी र पेट्रोल/डिजल कारमा भ्याट छुट दिइएको थियो । यस्ता प्रकारका एम्बुलेन्स र शवबाहनमात्र भ्याट छुट दिनुपर्नेमा ‘टाइपिङ इरर’ भएर सबै गाडी भ्याट … Continue reading कार-जिप-भ्यानमा भ्याट छुट दिएको गल्ती सच्याउन ७० वर्ष पुरानो कानुनको सहारा लिँदै सरकार