बालेनलाई सडक डिभिजनको चेतावनी: भत्काएको बाटो बनाउनु, नत्र…

काठमाडौं । फुटपाथ चौडा बनाउन भत्काएको सडक २ दिनमा बनाउन सडक डिभिजन कार्यालयले काठमाडौं महानगरपालिकालाई अल्टिमेटम दिएको छ । अनुमति बिना सडक काटेको भन्दै डिभिजनले महानगरलाई पुनःस्थापना गर्न भनेको हो । डिभजन प्रमुख ई. नारायणदत्त भण्डारीले महानगरपालिकालाई लेखेको पत्रमा गत जेठ १२ गते बिनासहमति न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा महानगरले सडक खन्ने तथा भत्काउने … Continue reading बालेनलाई सडक डिभिजनको चेतावनी: भत्काएको बाटो बनाउनु, नत्र…