स्टिल उद्योगमा उल्टो कर नीतिः सरकारले विश्वास गुमायो, अर्थसचिव मरासिनीलाई नैतिक प्रश्न

काठमाडौं । स्पन्ज आइरन र बिलेटमा उल्टो कर नीति लिएपछि आलोचित बनेका अर्थमन्त्री वर्षमान पुनले विगतमा भएको बिचलन रोक्ने प्रयास गरिरहेको भन्दै आफ्नो बचाउ गरेका छन् । ‘स्पन्ज आइरनमा विगतमा विचलन भएको हो । अब थप विचलन नहोस् भनेर नयाँ दर तोकेका हौं,’ बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले आफ्नो बचाउ गर्दै भने, ‘हामीले … Continue reading स्टिल उद्योगमा उल्टो कर नीतिः सरकारले विश्वास गुमायो, अर्थसचिव मरासिनीलाई नैतिक प्रश्न