भौतिकमन्त्री महासेठ र अर्थमन्त्री पुनको टसल परेपछि सहरी विकास मन्त्रालयको बजेट २७ अर्ब बढ्यो !

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र अर्थमन्त्री वर्षमान पुनबीच टसल परेपछि सहरी विकास मन्त्रालयको बजेट बढेको छ । सबै पार्टीका नेताका खुद्रे योजना हाल्न अर्थमन्त्रीले दबाब दिएका थिए । तर महासेठले नमानेपछि टसल परेको हो । सोही कारण अर्थमन्त्री पुनले सहरी विकास मन्त्री धनबहादुर बुढालाई प्रयोग गरेर सांसदका योजना हालेका छन् । … Continue reading भौतिकमन्त्री महासेठ र अर्थमन्त्री पुनको टसल परेपछि सहरी विकास मन्त्रालयको बजेट २७ अर्ब बढ्यो !