पूर्वअर्थमन्त्रीका योजनामा ब्रेक, बजेटबाट हरायो सुरुङमार्ग

सत्ता सहयात्री दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७५ सालमा भाषण गर्दै २०८० साल नेपाल सुरुङ युगमा प्रवेश गर्ने घोषणा गरेका थिए । उनले यस्तो घोषणा गरे पनि सरकारमा मुख्य शक्ति एमाले भएको बेला सुरुङमार्ग बजेटमा पर्न नसकेको हो । काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सडक पूर्वाधार … Continue reading पूर्वअर्थमन्त्रीका योजनामा ब्रेक, बजेटबाट हरायो सुरुङमार्ग