कम्युनिष्ट सरकारले लगायो हँसिया-हतौडा र कोदालोमा भ्याट !

काठमाडौं । वामपन्थी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको सरकारले हसिया हतौडामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ । हसियाँ हतौडा वामपन्थी दलहरुको प्रमुख संकेत चिह्नसमेत हो । वामपन्थी दल नेकपा माओवादी केन्द्र र अर्को वामपन्थी दल नेकपा एमाले नेतृत्वको सरकारले कृषि सामग्रीहरुमा भ्याट लगाएको हो । मंगलबार संघीय संसदमा पेस … Continue reading कम्युनिष्ट सरकारले लगायो हँसिया-हतौडा र कोदालोमा भ्याट !