ईभीमा २० प्रतिशतसम्म बढ्यो कर, कुन सवारीसाधनमा कति ?

काठमाडौं ।सरकारले विद्युतीय सवारीसाधन (ईभी) १० प्रतिशतले कर बढाएको छ । कुनैमा अन्तशुल्क र कुनैमा भन्सार बढाउदै समग्रमा १० प्रतिशत कर बढाएको छ । ५० किलोवाटसम्मको ईभीमा  सरकारले भन्सार दर १० प्रतिशतमा ५ प्रतिशत थपेर १५ प्रतिशत पुर्‍याएको छ। अन्तशुल्क छुट थियो । ५ प्रतिशले बढाइएको छ । समग्रमा १० प्रतिशत कर बढाइएको छ । … Continue reading ईभीमा २० प्रतिशतसम्म बढ्यो कर, कुन सवारीसाधनमा कति ?