वैदेशिक सहायतामा सञ्चालित आयोजनामा कर छुट नदिन अख्तियारको निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक सहयोगमा सञ्चालित विकास आयोजनाहरुमा प्रयोग हुने औजार तथा सरसामानहरुको आयातमा राजस्व छुट दिँदा अनियमितता हुने गरेको तथा राजस्व छुटका सामानको दुरुपयोग हुने गरेको निष्कर्ष निकाल्दै आगामी वर्षदेखि राजस्व छुट दिने व्यवस्था हटाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक सहायतामा सञ्चालित आयोजनामा प्रयोग हुने … Continue reading वैदेशिक सहायतामा सञ्चालित आयोजनामा कर छुट नदिन अख्तियारको निर्देशन