ईभीमा ४३ देखि ८५ प्रतिशतसम्म कर लगाउने तयारी, कुन गाडीको मूल्य कति बढ्छ ?

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा ४३ देखि ८५ प्रतिशतसम्म कर लगाउने तयारी गरेको छ । करका स्रोतहरु खुम्चिएर खर्च नै धान्न गाह्रो हुने अवस्था आउन लागेपछि अर्थ मन्त्रालयले ईभीको कर बढाउन लागेको हो । सरकारले ईभीलाई प्रवर्द्धन गर्ने भन्दै सहुलियत दिदै आएको थियो । ईभीमा सहुलियत दिएकै कारण १ खर्ब रुपैयाँ राजस्व गुमेको … Continue reading ईभीमा ४३ देखि ८५ प्रतिशतसम्म कर लगाउने तयारी, कुन गाडीको मूल्य कति बढ्छ ?