एमाले सांसद ज्ञानबहादुर तामाङको सहकारीले तिरेन बैंकको ऋण, १० जनाको नाममा सूचना

काठमाडौं । बागमती प्रदेश सभाका सदस्यसमेत रहेका एमाले नेता ज्ञानबहादुर तामाङ अध्यक्ष रहेको बेला नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी बैंकबाट लिएको ऋण नतिरेको पाइएको छ । सहकारीले ऋण चुक्ता नगरेपछि ३५ दिने सूचना निकालेको छ । बैंकबाट सहकारीले लिएको कर्जा समयमा नै नतिरेपछि संस्थाका वर्तमान तथा पूर्वसञ्चालकको नाममा ३५ दिने सूचना … Continue reading एमाले सांसद ज्ञानबहादुर तामाङको सहकारीले तिरेन बैंकको ऋण, १० जनाको नाममा सूचना