सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान र खर्च खुल्ने विवरण छैन, तयार गर्नुः महालेखा

काठमाडौं । महालेखापरीक्षकको कार्यालयनले सहुलियतपूर्ण कर्जामा दिएको ब्याज छुटको विवरण तयार पार्ने नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । महालेखा परीक्षकको कार्यालयको ६१ औं वार्षिक प्रतिवेदनमा ब्याज अनुदानको विवरण तयार गरी कर्जा असुलीसमेत प्रभावकारी बनाउने व्यवस्था गर्न केन्द्रीय बैंकलाई निर्देशन दिएको हो । महालेखाले भनेको छ, ‘सहुलियतपूर्ण कर्जाको बक्यौता रकम २०८० असार मसान्तमा १ खर्ब … Continue reading सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान र खर्च खुल्ने विवरण छैन, तयार गर्नुः महालेखा