लडाकुलाई स्वरोजगार जस्ता पपुलिस्ट कार्यक्रम थप्दा बजेट १९ खर्बमाथि, कर्मचारीको तलब बढ्ला ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पपुलिस्ट कार्यक्रम समेट्दै आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन् । सहकारी प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरुद्ध गरेपछि राजनीतिक विषयमा व्यस्त भएका अर्थमन्त्री पुनले राष्ट्रिय योजना आयोगले निर्धारण गरेको सीमाभन्दा ठूलो आकारको बजेट ल्याउने तयारी गरेका हुन् । आयोगले आगामी वर्षको बजेट १८ खर्ब रुपैयाँको हुनु पर्ने … Continue reading लडाकुलाई स्वरोजगार जस्ता पपुलिस्ट कार्यक्रम थप्दा बजेट १९ खर्बमाथि, कर्मचारीको तलब बढ्ला ?