स्वर्णिम वाग्लेलाई खुलापत्रः तपाईं समस्याको अंश हो कि समाधानको ?

शिक्षित र चेतनशील जनताले तपाईंसँग धेरै ठूलो आशा गरेका थिए । तर, तपाईंका पछिल्ला गतिवधिले त्यस्तो वर्गबाट विश्वास गुमाइरहनु भएको छ । अहिले ठगहरुको हालीमुहाली छ । सपनामा यस्ता कुराले झस्काउँछ कि झस्काउँदैन ? झस्काउँछ र विवेक छ भने सत्य बोल्नुहोस् । सत्य बोल्दा कारबाही हुन्छ भने नडराउनुहाेस् । तर सत्य बोल्ने ह्याउ छैन भने … Continue reading स्वर्णिम वाग्लेलाई खुलापत्रः तपाईं समस्याको अंश हो कि समाधानको ?