जीबी राईसहित सहकारी सञ्चालकले ठगे साढे २ खर्ब (सूचीसहित)

काठमाडौं । देशभरका सहकारीले बचतकर्तालाई ठगेको रकम नेपालको वार्षिक पुँजीगत खर्च बराबर रहेको भेटिएको छ । चालु आर्थिक वर्षमा सरकारको पुँजीगत खर्चको संशोधित अनुमान २ खर्ब ५४ अर्ब १३ करोड १९ लाख रुपैयाँ रहेको छ । सहकारीले बचतकर्तालाई ठगेको रकम करिब साढे २ खर्ब रुपैयाँ रहेको छ । कुन सहकारी संस्थाले कति बचतकर्तालाई कति ठगे … Continue reading जीबी राईसहित सहकारी सञ्चालकले ठगे साढे २ खर्ब (सूचीसहित)