बालेनले धुलो थुपारिदिएपछि सडक डिभिजनले भन्यो: न्युरोडमा सडक काट्न नपाएको झोंकमा अराजकता

काठमाडौं । सडक डिभिजन कार्यालय, काठमाडौंले न्युरोडमा सडक काट्न नपाएको झोंकमा बालेनले डिभिजन कार्यालय अगाडि धुलो थुपारिदिएको आरोप लगाएको छ । शनिबार साँझ काठमाडौं महानगरको फोहोर बोक्ने गाडिले डिभिजन कार्यालयको गेटमा धुलो फालिएको विषयको प्रतिउत्तर दिँदै महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले कानुनी राज्यको उपहास हुने गरी बलमिच्याइँ र अराजक शैलीको व्यवहार गरेको दाबी गरेको हो … Continue reading बालेनले धुलो थुपारिदिएपछि सडक डिभिजनले भन्यो: न्युरोडमा सडक काट्न नपाएको झोंकमा अराजकता