सेयर किनबेचको अध्ययन प्रतिवेदन लुकाएर एनसेलसँग सरकारको बार्गेनिङ, लेखा समितिको निर्णय लत्याइयो

नेपालको टेलिकम क्षेत्रमा डियोपोली (दुई वटाको मिलेमतो) जनताका लागि महंगो बनेको छ भने सरकारी निकायको निजी कम्पनीसँगको मिलेमतो राष्ट्रका लागि घातक बनिरहेको छ । राज्यसंयन्त्रले गर्ने सानो कमजोरीले राजस्वमा जत्रो खाडल पर्छ त्यो भन्दा ठूलो भ्वाङ प्रणालीमा देखिन सक्ने भएकोले पनि एनसेलसँग सरकारको मिलेमतो नेपाली अर्थतन्त्रका लागि त्यतिनै ठूलो चुताैती बन्न सक्छ । काठमाडौं । … Continue reading सेयर किनबेचको अध्ययन प्रतिवेदन लुकाएर एनसेलसँग सरकारको बार्गेनिङ, लेखा समितिको निर्णय लत्याइयो