सहकारी पीडितसँग ८ महिनामा सरकारका २ सम्झौता: कार्यान्वयन नभएपछि आन्दोलनको घोषणा

काठमाडौं । सहकारी ठगीमा परेका बचतकर्ताले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । सहकारी संस्थाहरुबाट ठगीमा परेका बचतकर्तासँग २ पटक सम्झौता गरे पनि कार्यान्वयन गरेको भन्दै उनीहरुले तेस्रो पटक आन्दोलन गर्न लागेका हुन्। लाखौं बचतकर्ताको साढे २ खर्ब रुपैयाँभन्दा बढी रकम सहकारीबाट ठगी भएको भन्दै यसअघि आन्दोलनमा उत्रिए पनि सरकारले बचत फिर्ता गराउन नसकेपछि उनीहरु फेरि … Continue reading सहकारी पीडितसँग ८ महिनामा सरकारका २ सम्झौता: कार्यान्वयन नभएपछि आन्दोलनको घोषणा