‘स्वेट’ सेयर प्रकरण: रविले बोले संसदमा झुट, सहकारीको ऋणबाट पाएका थिए गोर्खा मिडियाको सेयर

बुटवलको सुप्रिम सहकारीबाट रवि लामिछानेको नाममा जारी भएको ऋण गोर्खा मिडियाको खातामा जम्मा भएपछि ग्यालेक्सी टिभीको मालिक बनेका रास्वपा सभापति रवि लामिछानेले आफूले ‘स्वेट’ सेयर लिएको भन्दै संसदलाई गलत जानकारी गराएको खुलेको छ । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कको खातामा पैसा बुझाएर १५ प्रतिशत सेयर स्वामित्व लिएको खुलेको … Continue reading ‘स्वेट’ सेयर प्रकरण: रविले बोले संसदमा झुट, सहकारीको ऋणबाट पाएका थिए गोर्खा मिडियाको सेयर