एक्स्पेक्टेड क्रेडिट लस गाइडलाइन्सले यसरी घटाउँछ बैंकहरुले गर्नुपर्ने ‘प्रोभिजन’

काठमाडौं । नेपालका बैंकहरुले कर्जा नोक्सानीका लागि गर्नुपर्ने व्यवस्था (प्रोभिजन) कति आवश्यक हो ? भन्नेमा बैंकर र नियामकबीच मतभेद छ । हाल नेपाल राष्ट्र बैंकले कर्जा डिफल्ट भएको अवधि (एजिङ) का आधारमा कर्जाको आकारको कति प्रतिशत प्रोभिजन गर्नुपर्ने भन्ने तोकेको छ । जसअनुसार असल कर्जाकै लागि न्युनतम १.२ प्रतिशत नोक्सानी व्यवस्था छुट्याउनुपर्छ । यदि कर्जा … Continue reading एक्स्पेक्टेड क्रेडिट लस गाइडलाइन्सले यसरी घटाउँछ बैंकहरुले गर्नुपर्ने ‘प्रोभिजन’