सहकारीमा सञ्चारमन्त्री शर्माको २० लाख बचत, वाणिज्य बैंकमा ६५ लाख ऋण

काठमाडौं । सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्मा ६५ लाख रुपैयाँ ऋणमा छिन् । मंगलबार सार्वजनिक भएको उनको सम्पत्ति विवरणमा राष्ट्रिय वाणिज्य बैंकबाट ६५ लाख रुपैयाँ ऋण लिएको उल्लेख छ । उनीसँग नगद मौज्दात २१ लाख ७८ हजार तवलभत्ता तथा अन्य आय वापत संकलन भएको रकम छ । शर्मासँग सहकारीमा २० लाख र दुईवटा … Continue reading सहकारीमा सञ्चारमन्त्री शर्माको २० लाख बचत, वाणिज्य बैंकमा ६५ लाख ऋण