डेडिकेटेड-ट्रंक लाइन विवाद: आयोगको प्रतिवेदन कार्यान्वयनको पत्र ऊर्जा मन्त्रालयमै अड्कियो

काठमाडौं । गत साता डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन स्वीकार गर्ने सरकार (मन्त्रीपरिषद)ले निर्णय गर्‍यो । मन्त्रीपरिषदले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशनसहित ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पत्र लेख्यो ।  बिहिबार नै ऊर्जा मन्त्रायलाई पत्र लेखिएको थियो । उक्त पत्र पाएको भएपनि कार्यान्वयनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल … Continue reading डेडिकेटेड-ट्रंक लाइन विवाद: आयोगको प्रतिवेदन कार्यान्वयनको पत्र ऊर्जा मन्त्रालयमै अड्कियो