यस्तो छ सदस्य नै नभई रवि लामिछानेले सहकारीबाट करोडौं लिएको प्रहरीको प्रतिवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी संस्थाको सदस्य नै नभई करोडौं लिएको प्रमाण फेला परेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी)ले गरेको अनुसन्धानमा लामिछानेले सहकारी ऐन विपरित सदस्य नै नभइ सहकारीबाट विभिन्न मितिमा करोडौं लिएको भेटिएको हो । सीआईबीले लामो अध्ययनपछि तयार पारेको अनुसन्धान अनुसार … Continue reading यस्तो छ सदस्य नै नभई रवि लामिछानेले सहकारीबाट करोडौं लिएको प्रहरीको प्रतिवेदन