गृहमन्त्रीले संसदलाई ढाँटे, सहकारीको पैसा गोर्खा मिडियाबाट रास्वपा सहमहामन्त्री र ससुराको कम्पनीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा उभिएर देश र जनतालाई ढाँटेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै लामिछानेले गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीबाट लिएको ऋणका बारेमा आफूलाई जानकारी नभएको र जिबी राईले गरेको हरेक कारोबारको जिम्मेवारी लिन नसक्ने दाबी गरेका थिए । त्यतिमात्रै होइन, … Continue reading गृहमन्त्रीले संसदलाई ढाँटे, सहकारीको पैसा गोर्खा मिडियाबाट रास्वपा सहमहामन्त्री र ससुराको कम्पनीमा