कृषि अनुदानमा ‘उद्योगी व्यवसायी’ को रजगज

अनुदान प्राप्त गर्न पशु संकलन, नक्कली गोठ निर्माण र अनुदान खाने ख्वाउने, पशु वा फार्मको बीमा गर्ने अनि पशुबद्य गरेर मासु बिक्री गर्ने, मर्यो भनेर गलत व्यहोरा प्रमाणित भएमा हदैसम्मको कारवाहीको व्यवस्था गर्न पनि आयोगले सरकारलाई सुझाव दिएको छ । काठमाडौं । कृषि क्षेत्रमा बितरण गरिएको अनुदान वास्तविक किसानभन्दा गैर किसानले प्राप्त गर्ने गरेको राष्ट्रिय … Continue reading कृषि अनुदानमा ‘उद्योगी व्यवसायी’ को रजगज