‘नेपालको संसदीय इतिहासमा मेट्नु पर्ने कालो दिन’, वा क्या स्वाद आयो !

काठमाडौं । पूर्वपत्रकार तथा राजनीतिज्ञ रवीन्द्र मिश्रलाई धेरैले आरोप लगाउँछन्, उनले नेपालको राजनीतिमा वैकल्पिक शक्तिको संभावनालाई जरैबाट उखेलेर फाले भनेर । मिश्रले लामो समय विश्वकै उत्कृष्ट समाचार संस्था बीबीसीमा काम गरे, ख्याती कमाए । अनि देश प्रेमको हुटहुटीले नेपाल फर्केर राजनीति, त्यो पनि पुरातन नभएर वैकल्पिक शक्तिको, राजनीति गरे, साझा पार्टीको नाममा । भलै पछि … Continue reading ‘नेपालको संसदीय इतिहासमा मेट्नु पर्ने कालो दिन’, वा क्या स्वाद आयो !