गृहमन्त्रीज्यू सहकारीको पैसा खोज्‍ने कि हराएको घडी ?

रविले कांग्रेससँग सिंगौरी खेल्ने समय चुनाव हो । कहिले चुनावी क्षेत्रको खुला मैदानमा कांग्रेसका नेतालाई बोलाउने, कहिले हराएको घडीबारे छानविन समिति बनाउने उनका चेतावनी अचम्मकै छैनन् त ! रविले गगनलाई त जवाफ नदिएलान्, सहकारी पीडित जनतालाई त जवाफ दिनैपर्छ- सहकारी ठगीका अभियुक्त जीबी राईलाई कहिले पक्राउ गर्ने ? ठगीका आरोपितहरुमाथि छानविनको बाटो कहिले खुलाउने ? … Continue reading गृहमन्त्रीज्यू सहकारीको पैसा खोज्‍ने कि हराएको घडी ?