सहकारी प्रकरणमा सर्वोच्चको फैसला: फस्‍न सक्छन् रवि लामिछाने

सहकारीले संस्थाका सदस्य बाहेकसँग कारोबार गर्न नमिल्ने, धितो नराखी ऋण दिन नहुने र पहिलोपटक कम मात्रै ऋण दिनु पर्ने व्याख्या गर्दै २०८० असोज ९ गते सर्वोच्च अदालतले गरेको फैसलाले धितो नराखि सहकारीबाट ऋण लिएका रास्वपा सभापति रवि लामिछानेलाई थप अप्ठ्यारो पार्ने भएको छ । काठमाडौं । सहकारी प्रकरणमा गत असोज ९ गते सर्वोच्च अदालतले गरेको … Continue reading सहकारी प्रकरणमा सर्वोच्चको फैसला: फस्‍न सक्छन् रवि लामिछाने